Career

प्रथम पटक प्रकाशित मितिः २०८२/१२/२५
नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्रप्राप्त राष्ट्रिय स्तर कार्यक्षेत्र भएको यस नेष्डो समृद्ध लघुवित्त
वित्तीय संस्था लिमिटेड, कुश्मा, पर्वतमा नायब प्रमुख कार्यकारी अधिकृत (नायब महाप्रबन्धक) पदपूर्ति गर्नु
पर्ने भएकोले योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आह्वान गरिन्छ । आवेदन गर्न इच्छुक नेपाली
नागरिकहरुले संस्थाले तोकेको दरखास्त फाराम, आफ्नो व्यक्तिगत विवरण, नेपाली नागरिकताको प्रमाणपत्र,
शैक्षिक योग्यताको प्रमाणपत्र, कार्यानुभवको प्रमाणपत्रहरुको प्रतिलिपि र हालसालै खिचेको फोटो वित्तीय संस्थाको
इमेल [email protected] पठाउनु पर्नेछ ।

Download Form (Darkhast Faram)