सञ्चालक समितिको अध्यक्ष पदमा  रेशम बहादुर खत्री ज्यूद्वारा सपथ ग्रहण

सञ्चालक समितिको अध्यक्ष पदमा  रेशम बहादुर खत्री ज्यूद्वारा सपथ ग्रहण

📅 मिति: २०८२/१२/२२

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त हुनु भएका रेशम बहादुर खत्री ज्यूले औपचारिक रूपमा सपथ ग्रहण गर्नु भएको छ। उहाँले नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय पोखराका कार्यालय प्रमुख निर्देशक श्री केशव प्रसाद तिमल्सिना ज्यू समक्ष विशेष जिम्मेवारीको सपथ लिनु भएको हो।



Leave a Reply